भूकम्पको बहानामा जाजरकोटमा हुने वनक्षेत्र अतिक्रमण रोक्ने सर्वपक्षीय निर्णय
रेडियाे खलंगा एफ.एम
जाजरकोट । भूकम्पपछिको अस्थायी आवास निर्माणको बहानामा जाजरकोटमा सामुदायिक वन क्षेत्र अतिक्रमण बढेको भन्दै सरोकारवाला निकायले यस्ता गैरकानुनी कार्यलाई निरुत्साहित गर्ने निर्णय गरेका छन् । डिभिजन वन कार्यालय जाजरकोटमा आज बसेको सामुदायिक वनका पदाधिकारी, वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकारलगायतको बैठकले अस्थायी टहरा निर्माणका लागि नियमानुसार काठ उपलब्ध गराउने तर वन