कोहलपुर बाट जाजरकोटका बिजय शाही सम्पर्क विहीन

जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोट जजायका विजय शाही कोहलपुर बसपार्क बाट सम्पर्कविहीन भएका छन् । ३० बर्षिय शाही संखुवासभा बाट जाजरकोट आउँदै गर्दा कोहलपुर बाट सम्पर्कविहीन रहेको परिवार स्रोतले जनाएको छ ।

आईतबार विहान कोहलपुर सम्म आएको त्यसपछि सम्पर्कविहीन रहेको जनाईएको छ । गहुँ गोरो वर्ण, कालो टाउजर, खैरो सर्ट, टाउकोमा ढाका टोपी लगाएको, अन्दाजी ५ फिट उचाई रहेको छ । फेला पार्ने महानुभावहरुलाई नजिकैको प्रहरी चौकी वा ९८६६७८९७७८,९८६६४३१११० मा सम्पर्क गरिदिन अनुरोध गरिन्छ ।

प्रतिकृया दिनुहोस

 मानविय सहायताका लागि स्याक नेपालको स्थानीय सरकारलाई साथ

# समाचार

जाजरकाेट । जाजरकोट भुकम्प प्रभावितहरुको लागि विभिन्न सरकारी, गैहसरकारी तथा नीजि एवम् व्यक्तिगत राहात सहायता कार्यले निरन्तरता पाउनुका साथै

भूकम्पको बहानामा जाजरकोटमा हुने वनक्षेत्र अतिक्रमण रोक्ने सर्वपक्षीय निर्णय

# समाचार

  जाजरकोट । भूकम्पपछिको अस्थायी आवास निर्माणको बहानामा जाजरकोटमा सामुदायिक वन क्षेत्र अतिक्रमण बढेको भन्दै सरोकारवाला निकायले यस्ता गैरकानुनी

जाजरकोटको चंखीलामा इलाका प्रशासन कार्यालयको उद्घाटन

# समाचार

जाजरकोट । पश्चिम जाजरकोटका नागरिकहरू नागरिकता लिनका लागि सदरमुकाम खलंगा आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । उनीहरूले अब स्थानीय स्तरबाटै नागरिकता