जाजरकाेटमा एमाले छाड्ने क्रम जारी, वडा कमिटी अध्यक्ष नै समाजवादीमा समाहित

जाजरकाेट। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) मा प्रवेश गर्नेहरुको लहर चलेको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)को जिल्ला पार्टी कार्यालयमै पुगेर कुशे गाउँ पालिका वडा ७ समाकोट का नेकपा एमाले का वडा कमिटी अध्यक्ष जगत सिह एमाले परित्याग गरि समाजवादीमा समाहित भएका हुन् ।

नवप्रवेशीलाई नेकपा (एकीकृत समासजवादी)का उपाध्यक्षद्वय कमान खड्का र तप्त बहादुर हमालले स्वागत गरेका थिए । नवप्रवेशी सिहले एमालेमा पार्टीमा निरंकुशता हाबी भएका कारण आफू समाजवादीमा समाहित भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

 मानविय सहायताका लागि स्याक नेपालको स्थानीय सरकारलाई साथ

# समाचार

जाजरकाेट । जाजरकोट भुकम्प प्रभावितहरुको लागि विभिन्न सरकारी, गैहसरकारी तथा नीजि एवम् व्यक्तिगत राहात सहायता कार्यले निरन्तरता पाउनुका साथै

भूकम्पको बहानामा जाजरकोटमा हुने वनक्षेत्र अतिक्रमण रोक्ने सर्वपक्षीय निर्णय

# समाचार

  जाजरकोट । भूकम्पपछिको अस्थायी आवास निर्माणको बहानामा जाजरकोटमा सामुदायिक वन क्षेत्र अतिक्रमण बढेको भन्दै सरोकारवाला निकायले यस्ता गैरकानुनी

जाजरकोटको चंखीलामा इलाका प्रशासन कार्यालयको उद्घाटन

# समाचार

जाजरकोट । पश्चिम जाजरकोटका नागरिकहरू नागरिकता लिनका लागि सदरमुकाम खलंगा आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । उनीहरूले अब स्थानीय स्तरबाटै नागरिकता