स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले यसबारे जानकारी दिएका हुन् । यद्यपि मन्त्रिपरिषद्को बैठक अहिले चलिरहेको छ ।
मन्त्रिपरिषद्को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग यसबारे परामर्श गरेको थियो । आयोगका पदाधिकारीहरूले वैशाख ३० गतेका लागि निर्वाचन मिति उपयुक्त हुने सुझाव दिएका थिए ।
आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो ।
जाजरकाेटमा एमाले छाड्ने क्रम जारी, वडा कमिटी अध्यक्ष नै समाजवादीमा समाहित
# राजनिति
जाजरकाेट। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) मा प्रवेश गर्नेहरुको लहर चलेको छ । बुधबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)को जिल्ला
सामाजिक विकृति बिरूद्ध एकीकृत समाजवादीद्वारा स्टिकर वितरण
# राजनिति
जाजरकोट । नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान आईतबारदेखि सुरु गरेको छ । पार्टीको प्रचार, सामाजिक परिवर्तनमा मद्दत

प्रतिकृया दिनुहोस